धनगढीको त्रिनगर हाट बजारमा क्यूआर कोड मार्फत आर्थिक कारोबार गर्ने पाईने

धनगढीको त्रिनगर हाट बजारमा क्यूआर कोड मार्फत आर्थिक कारोबार गर्ने पाईने

धनगढी । धनगढीको त्रिनगर हाट बजारमा क्यूआर कोड डिजिटल प्रविधिमार्फत आर्थिक कारोबार गर्ने पाईने भएको छ । डिजिटल प्रणालीमाफर्त अब खुद्रा तथा थोक मुल्यमा हुने तरकारी खरिद बिक्री क्यूआर कोड बाटै गर्न सकिने भएको हो ।

सनराइज बैकंले आज त्रिनगर हाट बजारमै एक कार्यक्रमको आयोजना गरी क्यूआर कोड वितरण गरेको हो । धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले क्यूआर कोड वितरण गरेका हुन् ।