प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित

प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित

आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित भएको छ ।

बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्ष दलले विहिश्कार गरेका पछि सभामुखले १० मिनेटका लागि स्थागन गर्नु भएको हो ।