एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

हेर्नुहोस् एसईई परीक्षा तालिका

त्यस्तै बोर्डले जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा तालिका