महाशिवरात्रिमा बिहानैदेखि धनगढीको शिवपुरी धाममा भक्तजनहरुको भीड (फोटो फिचर)

महाशिवरात्रिमा बिहानैदेखि धनगढीको शिवपुरी धाममा भक्तजनहरुको भीड (फोटो फिचर)

धनगढी । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि धनगढीको शिवपुरी धाममा हजारौं भक्तजनहरुको भीड लागेको छ । बिहानैदेखि धनगढीका आसपासका ठाउ र अत्तरियादेखि भक्तजनहरु उत्तर रामेश्वर ज्योतिर्लिङ्ग दर्शन गर्न पुगेका हुन ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.