अछाम । महिला गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्।
जिल्लाको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही गाउँपालिकाकाका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ गरिएको अछाम प्रहरीले बताएको छ।
गत फागुन २६ गते जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको हो। महिलाको पेटमा ४ महिनाको बच्चा प्रहरीले जनाएकाे छ।