शुक्रबार राति करिब ११ बजे फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम बन्द भएका थिए। प्रयोगकर्ताहरुले यी एप नखुल्ने, राम्रोसँग नचल्ने र सन्देश आदानप्रदान नहुने समस्या व्यहोरेका थिए।
फेसबुकले अधिकारिक सूचना जारी गर्दै आफ्ना एपहरुमा केहीबेर समस्या आए पनि अहिले सबै सुचारु भैसकेको जानकारी दिएको छ।