चियाका पारखीहरूलाई खुसीको खबर, धनगढीको मालपोत रोडमा चिया कफी घर

चियाका पारखीहरूलाई खुसीको खबर, धनगढीको मालपोत रोडमा चिया कफी घर

धनगढी । के तपाईँ चियाको पारखी हुनुहुन्छ ? हो भने, अब तपाइएको मिठो चिया कफी पिउने चाहाना पुरा गर्न धनगढीको मालपोत रोडमा खुलेको छ, 'चिया कफी घर' ।

सोमबारबाट धनगढीको मालपोत रोडमा चिया कफी घरले सेवा दिने भएको छ ।  सो चिया कफी घर निजामती सेवामा अधिकृत तहका धनगढीका खेमराज जोशीले सञ्चालनमा ल्याउनुभएको हो । 

जोशीले मट्का चिया लाई विशेष प्राथमिकतामा राखेर सम्पूर्ण चियाको स्वाद दिने उद्देश्यले चिया कफी घर सञ्चालनमा ल्याएको बताउनु भएको छ ।