मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री राई

मन्त्रिपरिषद् विस्तार गर्दै प्रदेश १ का मुख्यमन्त्री राई

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै छ। मुख्यमन्त्री शेरधन राईले माओवादी केन्द्र छाडेर एमालेमा गएका सांसद टङ्क आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री बनाउने भएका छन्।

सांसद उषाकला राई सामाजिक विकासमन्त्री बन्ने भएकी छिन्। अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार र राम राना कृषिमन्त्री बन्ने भएकी छिन्।

आङ्बुहाङले उदयपुरकी कला घले मोरङका राजकुमार ओझालाई राज्यमन्त्री बनाउने तयारी भइरहेको बताए।