सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुमा कोरोना संक्रमण पुष्टि भएको शनिवार उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर आफ्नै घरको क्वारेन्टीनमा बसिरहेका छन् । उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएको बताइएको छ ।