त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको पहिलो गोल

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको पहिलो गोल

त्रिदेशीय फुटबल प्रतियोगिता नेपालले पहिलो गोल गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका हुन् ।