सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा असुल्ने धनगढीका २ जना 'धुन्दुकारी' युवक पक्राउ !

सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा असुल्ने धनगढीका २ जना 'धुन्दुकारी' युवक पक्राउ !

धनगढी । सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा असुल्ने धनगढीका २ जना 'धुन्दुकारी' युवक पक्राउ परेकाछन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले धनगढी उपमहानगरपालीका वडा नम्बर ८ स्थित व्यापारीबाट ५ हजार माग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालीका–५ का २३ वर्षीय बिरेन्द्र सिंह र नम्बर २ बस्ने २५ वर्षीय पारस मल्ललाई पक्राउ गरेको हो। 

आरोपितहरुले विभिन्न व्यक्तिबाट रकम मागेको हुनसक्ने भन्दै ती पीडितहरुले प्रहरीमा सम्पर्क राख्न समेत प्रहरी निरीक्षक थापाले अनुरोध गरेका छन्।