राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो १३ जना कर्मचारी (सूचनासहित)

राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो १३ जना कर्मचारी (सूचनासहित)

राष्ट्रिय  सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । सिंहदरवार कार्यालय रहेको केन्द्रले कर्मचारीहरू करार सेवामा दरखास्त माग गरेको हो ।