पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा मोहन शाही निर्वाचित

धनगढी खबर    

पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा मोहन शाही निर्वाचित

डोटी । पत्रकार महासंघ डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।

एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।



बिहिबार २६, चैत २०७७ १०:३६ मा प्रकाशित

#पत्रकार महासंघ डोटी

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस