पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा मोहन शाही निर्वाचित

पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा मोहन शाही निर्वाचित

डोटी । पत्रकार महासंघ डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।

एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।