बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

डुक अफ एडिनबर्ग राजकुमार फिलिपको ९९ वर्षको उमेमा निधन भएको छ । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए । 

महारानी एलिजाबेथले पति फिलिपको मृत्युबारे घोषणा गरेकी हुन् । उनको विन्डसर क्यासलमा स्थानीय समयअनुसार बिहान मृत्यु भएको जनाइएको छ ।