मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

धनगढी । मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको स्याउलेमा चक्काजाम गरिएको छ ।

शुक्रबार शाझ गोदावरी नगरपालिका-८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय आयुस जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएपछि आफन्तले सडकमा चक्काजाम गरेका हुन ।

स्थानीयले ठक्कर दिने मोटरसाइकलको पहिचान गरिनुपर्ने माग राखेका छ्न ।