कैलालीको त्रिनगरनाका स्थित मोहना पुलमा ११० वटा नेपाली झन्डा फहराइयो

कैलालीको त्रिनगरनाका स्थित मोहना पुलमा ११० वटा नेपाली झन्डा फहराइयो

धनगढी । राष्ट्रिय झण्डा दिवसको अवसरमा कैलालीको मोहनापुरमा झण्डा फहराइएको छ । युवाहरुले त्रिनगरनाकामा रहेको मोहना पुलमा ११० वटा नेपाली झन्डा लगाएका हुन ।

उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन् ।

No description available.