प्रहरीलाई नै थाहा छैन स्पिड लिमिट, ओभरटेक गर्ने सुरमा प्रहरीको गाडीले ठोक्यो कारलाई

प्रहरीलाई नै थाहा छैन स्पिड लिमिट, ओभरटेक गर्ने सुरमा  प्रहरीको गाडीले ठोक्यो कारलाई

धनगढी । कैलालीको अत्तरियामा प्रहरीको गाडीले कारलाई ठक्कर दिएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बसन्तपुर चौकमा अत्तरियाबाट पुर्वतर्फ गईरहेको बा १ ग २५६९ नम्बरको नेपाल प्रहरीको गाडीले विपरित दिशाबाट आईरहेको प्रदेश ३ ०१०२४ च २५७३ नम्बरको जिपलाई ठक्कर दिएको हो ।

ठक्करबाट मानविय क्षती नभएपनि जिपको अगाडीको पुरै भागमा क्षती पुगेको छ । अगाडी जादै गरेको गाडीलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बताईएको छ ।