पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर अछामका एक जनाको भारतमा मृत्यु

धनगढी खबर    

पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर अछामका एक जनाको भारतमा मृत्यु

अछामका एक किशोरको भारतमा मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका ८ ढाँकु, पास्तोलीका १६ वर्षीय किशोर मोहन विष्टको शुक्रबार भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यु भएको बताइएको छ।

उनको पारिवारिक स्रोतका अनुसार उनी बस्ने कोठा नजिकै रहेको पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 



शनिबार ११, बैशाख २०७८ ०२:३८ मा प्रकाशित

#भारत #महाराष्ट्र #डुबेर मृत्यु

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस