भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको सामान बरामद

भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको सामान बरामद


कञ्चनपुर । कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको किरानाका सामान बरामद गरीएको छ । 

जिल्लाको पुनर्वास नगरपालिकाबाट खटिएको टोलीले ४६ हजार ३ सय ६० बराबरको भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेको किरानाका सामान बरामद गरेको हो । 

बरामद गरीएको सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।