कस्तो रहनेछ आज र भोलीको मौसम ? हेर्नुहोस्

कस्तो रहनेछ आज र भोलीको मौसम ? हेर्नुहोस्

 मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। 

सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै भोली (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।