कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्य, जिल्लामा एकैदिन ५ जनाको ज्यान गयो

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्य, जिल्लामा एकैदिन ५ जनाको ज्यान गयो

धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका १२ का २८ बर्षीय पुरुषको सेती अस्पतालमा उपतारकै क्रममा ज्यान गएको  जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस अघि कैलालीको सेति अस्पतालमा उपचारत ४ जना कोरोना संक्रममितको मृत्यु भईसकेको छ। यो सगै कैलालीमा एकै दिन पाँच जनाको कोरोनाकै कारण ज्यान गएको छ ।