नेपालका लागि अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

धनगढी खबर    

नेपालका लागि अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गएको छ। सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट उनी  २०७६ असोजमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका थिए।



मङ्गलबार २१, बैशाख २०७८ ०१:१२ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस