आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

एजेन्सी    

आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१  अनिश्चितकालका लागि स्थगित भएको छ । बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।  

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’ 



मङ्गलबार २१, बैशाख २०७८ ०२:१३ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस