कञ्चनपुरमा अवैध तथा प्रतिबन्धित पेय पदार्थ बरामद गरि नष्ट

कञ्चनपुरमा अवैध तथा प्रतिबन्धित पेय पदार्थ बरामद गरि नष्ट

कञ्चनपुर । कञ्चनपुरमा अवैध तथा प्रतिबन्धित पेय पदार्थ बरामद गरि नष्ट गरिएको छ। 

कञ्चनपुरमा अवैध रुपमा सञ्चालन गरिएको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियास्थित होमलाल भट्टराईले सञ्चालन गरेको लक्ष्मी किराना पसलमा अवैध तथा प्रतिबन्धित पेय पदार्थ नष्ट गरेको हो। 

 जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीलेड्यु र जय भारत लेखेको तेल ३७ हजार ७ सय १० मुल्य बराबरको अखाद्य पेयपदार्थ मंगलबार सो वस्तु बरामद गरि नष्ट  गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए।