कोरोना भाइरस संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

बैतडी । कोरोना भाइरस संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ।  जिल्लाको पाटन नगरपालिका वडा नम्बर  १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। 

स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुस्टि भएको थियो।  होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल  लगिएको थियो। राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।