सुदूरपश्चिम प्रदेश सरकार धनगढीमा थप ५० बेडको आईसोलेसन वार्ड सञ्चालन गर्दै (फोटो फिचर)

सुदूरपश्चिम प्रदेश सरकार धनगढीमा थप ५० बेडको आईसोलेसन वार्ड सञ्चालन गर्दै (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।

धनगढी स्थित हाल संचालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड संचालनको कार्य भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

May be an image of outdoorsMay be an image of indoorMay be an image of one or more people, people standing and indoorMay be an image of standing and indoor