डाेटीमा भालुकाे आक्रमण बाट एक महिला घाइते

डाेटीमा भालुकाे आक्रमण बाट एक महिला घाइते

डोटी-डाेटीकाे आदर्श गाउपालीकामा भालुकाे आक्रमण बाट एक महिला घाइते भयकि छन् । आदर्श गाउपालीका वडा नम्वर ५ लामीखालकी शान्ती विक जंगलमा घाँस काट्ने क्रममा भालुकाे आक्रमण  बाट घाइते भयकाे उनका श्रीमान विरेन्द्र विकले जानकारि दियका छन्  ।

घाइते विककाे अनुहार र टाउकाेमा चाेट लागेकाे छ । घाइते बिककाे सुजंग अस्पताल दिपायलमा उपचार भैरहेकाे र अवस्था सुधारउन्मुख रहेकाे अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारि दियका छन् ।