नेपाल र युएईबीचको खेल यसरी हेर्न सकिने छ ‘लाइभ’

नेपाल र युएईबीचको खेल यसरी हेर्न सकिने छ ‘लाइभ’

संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आज युएईमा हुने पहिलो एकदिवसीय क्रिकेट खेल लाइभ (प्रत्यक्ष प्रशारण) हुने भएको छ ।

युएई क्रिकेट बोर्डले नेपाल र युएईबीच हुने क्रिकेट सिरिज एक वेबसाइटबाट लाइभ हुने जनाएको छ । युएई क्रिकेटका अनुसार लाइभ पिच भिजन डटकमबाट हेर्न सकिने जनाएको छ ।

लाइभ हेर्न यस लिंक क्लिक गर्नुहोस् http://www.espncricinfo.com/series/19082/game/1170456/united-arab-emirates-vs-nepal-3rd-odi-nepal-in-uae-2018-19

त्यसबाहेक नेपाल र युएईबीचको स्कोर अपडेट क्रिकइन्फो डटकमबाट समेत हेर्न सकिनेछ ।  दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ ।