शुक्रबार सुनको मुल्य स्थिर, तोलामा कति ?

शुक्रबार सुनको मुल्य स्थिर, तोलामा कति ?

नेपाली बजारमा आज सुनको मुल्य स्थिर भएको छ।

हिजो (बिहिबार)छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ६ सयमा कारोबार भएकोमा आज (शुक्रबार) पनि सोहि मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता तेजावी सुनको मुल्य पनि हिजो (बिहिबार) कै मुल्य प्रतितोला रु ९१ हजार १ सय कायम भएको महासंघले जनाएको हो । त्यसैगरी चाँदीको मूल्य भने प्रतितोला रु १३३० रुपैयाँ कायम भएको छ ।