सुदूरपश्चिम प्रदेश सरकारले गेटाको आइसोलेशनमा जनशक्ति व्यवस्थापन गर्दै

सुदूरपश्चिम प्रदेश सरकारले गेटाको आइसोलेशनमा जनशक्ति व्यवस्थापन गर्दै

धनगढी । कैलालीको गेटामा निमार्णाधिन होल्डिङ सेन्टर र आइसोलेसनको लागी अब प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ती करारमा भर्ना गर्ने भएको हो ।

प्रदेशको सामाजिक बिकास मन्त्रालयको  मन्त्रीस्तरिय निर्णयले २० जना स्वास्थकर्मीलाई खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।