कैलाली प्रहरीद्वारा होम आइसोलेसनमा बसेका संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सुरु

धनगढी खबर    

कैलाली प्रहरीद्वारा होम आइसोलेसनमा बसेका संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सुरु

कैलाली प्रहरीले घरमा बसेका कोरोना संक्रमितका लागि होम आइसोलेसन कल सेन्टर सेवा सुरु गरेको छ। 

घरमा बसेका संक्रमित बिरामीमा पर्न सक्ने मानसिक तनाव न्युनिकरण गर्न र अस्पतालमा सामान्य खालका लक्षण देखिएका संक्रमितको चाप कम गर्न सोमबारदेखि सो कल सेन्टर सेवा सुरु गरिएको हो।

होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिने कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।



सोमबार १०, जेठ २०७८ ०८:३६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस