कोरोना संक्रमणबाट सेनाका सहायक रथीको निधन

कोरोना संक्रमणबाट सेनाका सहायक रथीको निधन

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेश कुमार केसीको निधन भएको छ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।

उनी करिब एक महिना अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत रहेका बताइएको छ।