विद्युत उत्पादन ४५ प्रतिशतले बढ्यो, ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा

विद्युत उत्पादन ४५ प्रतिशतले बढ्यो, ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ९३ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

उक्त अवधिसम्ममा १४५८ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा तुलनामा ४.१ प्रतिशतले बढी हो ।

प्रतिव्यक्ति खपत २६० किलोवाट प्रतिघण्टा पुगेको समेत उक्त आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।