एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा हेम बहादुर ठकुल्ला निर्वाचित

एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा हेम बहादुर ठकुल्ला निर्वाचित

अमेरिकाको एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा हेम बहादुर ठकुल्ला निर्वाचित भएका छन् ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरको युवा संयोजकमा निर्वाचित ठकुल्ला सुदूरपश्चिमेली हुन् ।

उनी कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन् ।