पिपलकाे रुख काट्ने क्रममा एककाे मृत्युु

धनगढी खबर    

पिपलकाे रुख काट्ने क्रममा एककाे मृत्युु

 पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ४ बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख ढल्दा एक युवाको मृत्युु भएको छ ।

मृत्युु हुनेमा रामग्राम नगरपालिका ७ उजैनिकाे करिब ४० वर्षिय सिवान अलि रहेको राष्ट्रिय दैनिक सम्बादाता ज्ञानेश्वर सहानिले जानकारी दिनुभएको हाे।

बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख माथि ढल्दा च्यापिएर अलिकाे ज्यान गएको स्थानीय बताएका छन ।

 

 



मङ्गलबार १८, जेठ २०७८ ०८:४१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस