मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।