‘नागिन ३’ का अभिनेता बलात्कार आरोपमा पक्राउ

‘नागिन ३’ का अभिनेता बलात्कार आरोपमा पक्राउ

भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ। 

मुम्बइको वालिव प्रहरीले नागिन–३ फेम एक्टर पुरीविरुद्ध बलात्कार आरोप दर्ता गरेको छ।

आफूमाथि कारमा बलात्कार भएको र त्यो क्रम बारम्बार चलेको पीडितले बयान दिएको भारतीय अनलाइन आजतकले जनाएको छ।