सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक सुरु

सुदूरपश्चिम प्रदेश सभामा एमाले  संसदीय दलको बैठक सुरु

 सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् ।मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् ।