प्रदेश–१ का सांसदले भने, कोभिड प्रभावितलाई राहत र उद्दारको कार्यक्रम खोइ ?

प्रदेश–१ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेश सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ। प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले बोल्ने क्रम जारी छ।

सांसदहरुले कोभिड रोकथाम र नियन्त्रणसँगै राहत र उद्दारको कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन्। हालसम्म कुसुम श्रेष्ठ, राधा थापा, कल्पनाकुमारी सरदार, चुमनारायण सरदार,हिमाल कार्कीले बोलेका छन्।

सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ। प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरुले बोल्ने क्रम जारी छ।