चिसापानी देखि गड्डाचौकी र अत्तरिया देखि त्रिनगर सम्म सीसी क्यामेरा जडान गरिने

चिसापानी देखि गड्डाचौकी र अत्तरिया देखि त्रिनगर सम्म सीसी क्यामेरा जडान गरिने

पुर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरिया देखि त्रिनगर भन्सार सम्म सीसी क्यामेरा जडान गरिने भएका छन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख गंगाप्रसाद यादवले सो क्षेत्रमा १ सय ३८ सीसी क्यामेरा जडान गरिने जानकारी दिएका हुन ।