सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु

सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु

सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यालय सहयोगीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कोरोना संक्रमण भएपछि जेठ २५ गते अस्पताल भएकी ४२ वर्षीया  महिलाको शुक्रबार साँझ ५ बजेर १५ मिनेट भएको हो ।

जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि २५ गते उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।