मन्त्री नआएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित

धनगढी खबर    

मन्त्री नआएपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित

गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेपछि सभामुखले आजका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले बैठकको सुरुमा जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको पत्र पढेर सुनाएका थिए । लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो । बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरिएको थियो ।



शुक्रबार २८, जेठ २०७८ ०१:२७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस