यूनिक नेपालद्वारा सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी खबर    

यूनिक नेपालद्वारा सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

 राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो ।यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो ।

तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाले जनाएको छ ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा विपक्षमा मतदान गर्न र तटस्थ नबस्न जनमोर्चाले ह्विप जारी जारी गरेको थियो । तर प्रदेश सभा सदस्य थापा तटस्थ बस्नुभएको थियो 



शुक्रबार २८, जेठ २०७८ ०४:१६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस