कैलालीको गोदावरी नगरपालिमा टिप्पर दुर्घटना हुदा २ जना घाईते

कैलालीको गोदावरी नगरपालिमा टिप्पर दुर्घटना हुदा २ जना घाईते

कैलालीको गोदावरी नगरपालिका २ तेघरीमा टिप्पर दुर्घटना हुदा २ जना घाईते भएका छन । गोदावरी नदीबाट अत्तरिया आउदै गरेको से १ ख ६०७ नबरको टिप्पर दुर्घटनामा परि २ जना घाइते भएका छन ।

टिप्पर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  घाइतेको पुरा विवरण भने आउन बाकि रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।