भारतमा औद्योगिक उत्पादन बढ्न थाल्यो

भारतमा औद्योगिक उत्पादन बढ्न थाल्यो

भारतमा अप्रिल महिनामा औद्योगिक उत्पादन बढेको छ। भारत सरकारले शुक्रबार जारी गरेको तथ्यांकअनुसार अप्रिलमा औद्योगिक उत्पादन १३४ प्रतिशतले बढेको छ।

कोरोनाको दोस्रो लहरले घटेको उत्पादन फेरी सुधारिन थालेको बताइएको छ। यसअघि मार्चमा औद्योगिक उत्पादन २२.५ प्रतिशतले उकालो लागेको थियो।