कञ्चनपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएक छ ।

पिसीआरबाट ३४ र एन्टीजेनबाट १ जना गरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै गरि आज ४२ जना संक्रमण मुक्त भएको छन्  ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिईन् ।