कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने

कैलालीमा एक हप्ताका लागि सबै पसल खुल्ने

कैलालीमा असार १ गतेदेखि  सात दिनसम्म सबै पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहान ११ बजेसम्म सम्पुर्ण पसल खोल्न सकिने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल ले बताए ।

कोरोना नियन्त्रण गर्न जारी गरिएको  निषेधाज्ञालाई पनि एक साता लम्बाउने प्रशासन स्रोतले जनाएको छ । यस्तै सम्पुर्ण सरकारी कार्यालयहरु बन्द हुने छन् ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले  बसिरहेको छ ।