धनगढीको चौराहमा दुर्घटना, ४ जना घाइते

धनगढीको चौराहमा दुर्घटना, ४ जना घाइते

धनगढी । धनगढीको ट्राफिक चौराहामा दुर्घटना भएको छ । मोटरसाइकल र दुई वटा साईकल ठोक्किँदा ४ जना घाइते भएका छन् ।

से ५ प २७७१ नम्बरको मोटरसाइकलले ठक्कर दिएका स्थानीयले बताएका छन् । दुर्घटनापछि घाइतेलाई सेती अस्पताल लगिए प्रहरीले जनाएको छ ।