सुदूरपश्चिम प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

सुदूरपश्चिम प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

युएनडीपी नेपालले सुदूर पश्चिम प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।

युएनडीपी नेपालका तर्फबाट सुदूर पश्चिमका प्रदेशका लागि ६० थान अक्सिजन कन्सन्ट्रेटर सामाजिक विकास मन्त्री लाल बहादुर खड्कालाई हस्तान्तरण गरिएको छ । 

युएनडीपीले सुदूर पश्चिमका दुर्गम जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुका लागि अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको जनाएको छ ।

युएनडीपी लगायत युएनका निकायहरुले कोरोनाको पहिलो लहरबाट नै प्रदेश सरकारलाई सघाउदै आएका छन् ।।

No description available.