लगातारको बर्षा, धनगढी जलमग्न (फोटो फिचर)

लगातारको बर्षा, धनगढी जलमग्न (फोटो फिचर)

धनगढी ।  धनगढीमा  लगातार परेको बर्षाका कारण यस क्षेत्रका विभिन्न स्थानहरु जलमग्न भएका छ्न ।

धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

व्यवस्थित निकासको अभाव, निर्माणाधीन सडक र नाला, अव्यवस्थित बसोबास र धनगढी उपमहानगरपालिकाको लापरबाहीका कारण बर्सेनि धनगढीबासिले बर्षाका कारण सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।